ON AIR

UP NEXT

शंख ध्वनी प्रशारण आरम्भ

ताजा खाबर :
ads

राष्ट्रिय समाचार

img
प्रधानमन्त्री के पि ओली आठ दिने भ्रमणका लागि आज चीन भ्रमणमा जादै , चीनसँग इन्धन आयात सम्झौता हुने ।।

प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जादै हुनुहुन्छ । चिनियाँ प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा आजदेखि ८ दिनको भ्रमणका लागि प्रधानमन्त्री ओली चीन जान लाग्नु भएको हो । प्रधानम

लुम्बिनीको भियतनामको पार्कमा ५० फिटको बुद्धको मूर्ति बनाउने

राजकुमार शाक्य अहिले लुम्बिनीको भियतनामको पार्कमा ५० फिटको बुद्धको मूर्ति बनाउने काममा व्यस्त हुनुहुन्छ । उहाँले सन् २००० मा जर्मनमा भएको वर्ल्ड एक्स्पोमा १२ फिट अग्लो श्वेत भैरवको मुकु

संयुत्त अरब एमिरेट्स युएईमा फिस्टेल कन्सर्ट दुई सम्पन्न

कन्सर्टमा नेपालबाट आएका कलाकारले आफ्नो प्रस्तुती प्रस्तुत गरे । थकित मनलाई हलुंगो बनाउँदै युएईमा कार्यरत नेपालीहरु केही बेर सबै कुरा भुलेर कलाकारसँगै नाचे, रमाए । चन्द्र सूर्य अंकित राष

बाबुराम भट्टराई गृहजिल्ला गोरखा

सांसद र पार्टीको साधारण सदस्यबाट राजिनामा दिएका डा। बाबुराम भट्टराई गृहजिल्ला गोरखा आउनु हुने भएको छ । नागरिकसँग अन्तर्क्रिया गर्न र अब के गर्ने भन्नेबारे छलफल गर्न उहाँ शनिबार जिल्ला आउ