ON AIR

Khulduli .com

UP NEXT

Cloging Station

ताजा खाबर :
ads

अविरल परेको पानी र हावा हुरीले क्षेति पुर्याएको मकै वालि किराले पनि दुःख दियो ।

image not found

पाइला न्युज ३० श्रावण २०७३ जाजरकोट ।
जिल्लाका विभिन्न गाउ विकास समितिमा अविरल परेको वर्षाका कारण मकै वालिमा हाला हुरीले क्षति पुर्याए पछि मर्कामा परेका किसानहरु यति वेला मकैको डाठमा लागेको किराका कारण मकै वालि ढले पनि थोरै भए पनि कोसा लाग्न सक्कने अवस्थामा डाठ कुहिने रोग लागे पछि किसानहरु थप मर्कामा परेका छन ।।
जिल्लाको गर्खाकोट ,कोर्ताग , पजारु , झाप्रा ढिमे पैक रामीडाडा , सक्ला ,डडागाउ , लह , खगेनकोट , गाउ विकास समिति लगाएतका क्षेत्रमा मकै वालिमा रोग लागेको स्थानीयले वताएका छन । हावाmakai-1ले ढाले पनि थोरैमात्रामा पोलेर खाने सम्म मकै भै हाल्ला भनेको सवै किराले खत्तम वनायो अव के गर्ने यसको रोकथामको लागि के होला उपाए भन्दै किसानहरु आत्तियको गर्खाकोटका पाइला सहकर्मी गोपाल वहादुर गिरीले जानकारी दिनु भयो ।
जिल्ला कृषि विकास कार्यालयलये भने कृषकहरुमा आएको समस्याका वारेम सिधा कार्यालय समयमा कार्यालयमा टेलिफोन मार्फत समेत जानकारी गराउन सकिने जनाएको छ । थोरै जन शक्ति भए पनि वालिहरुमा रोग लाग्ने जस्ता समस्याको निराकरण गर्न किसानहरुको समस्यालाई सम्वोधन गर्न लागि पर्ने जनाउदै आएको छ ।

कति पय स्थानमा कृषी प्राविधिकले पनि प्रत्येक्ष हेरिरहेको जनाइएको छ ।
जाजरकोटमा मकैवालि वाट किसानहरुले राम्रा आम्दानी गर्दे आएका थिए , जिल्लाको मकै ठुलो परिणाममा छिमेकि जिल्ला आसपास र डोल्लपा सम्म निर्यात हुदै आएको छ ।